शृङ्गार
भेट

67.19


"67.19"


त्यो हेराई
त्यो मुस्कान
मुस्कुराउदा झल्किने त्यो डिम्पल
त्यो निश्चल हृदय
अनि तिमीसँग हुदाँका
ती मिठा यादहरु
नै
काफि छन मलाई अर्धचेत बनाउन
तिमीसँग सधै बोलिराख्नु पनि पर्दैन,
तिमी सधै बोलिराख्नु पनि पर्दैन,
देखिने तर नसुनिने दुरी पुर्ण छ ।
                    @thesine030

Post a Comment

0 Comments