हावाले ऊपस्थिति देखाउदै तिम्रो केश हल्लाएको थियो,

त्यो मुस्कानले मेरो मनको कलेश सजाएको थियो,

मलाई राम्रोसँग याद छ त्यो पल,

किनकि,oxytocinले रक्तसंचारमा उपनिवेश जमाएको थियो ।।।