झरी जमिन चुम्न हाम फालेको देख्दै छु म,
हावा आफुलाई हेर्न ऐना खोज्दै दौडेको देख्दै छु म,
प्रकृतिको उपहार मानव म प्रकृतिको दर्शक नै हुं,
त्यसैले त, त्यो झरी र हावाले अंगालो मारेको देख्दै छु म ।।
0 Comments