साझँ
बत्ति टिलटिल टाढा
रात परि नसकेको साझँ
तिम्रो कथा ,आफै तिमी सुनाउँदै
फुरूङ्ग परेर सुनिरहेको म
शुक्लपक्ष छाउदैँछ आज राति
म अनि गगनमा पनि माथि ।
@thesine030
0 Comments