शृङ्गार
भेट

पुस्तक र छाता

 पुस्तक र छाता

  

सँगै थिए पुस्तक र छाता

पुस्तकको छायाँ 'म'मा परिरहेको थियो,  

छाताको छायाँ पुस्तक र 'म'मा परिरहेको थियो,

तर यो मरुभूमिमा 

छातालाई कसैको छायाँमा पर्न रात कुर्नुपर्यो ।

Post a Comment

0 Comments